नेपाली भाषा, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा विकास

नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, संवर्द्धन र विकासका लागि निरन्तर रूपमा लागि रहनुभएका संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको संस्कृति र सम्पदा संरक्षणमा अतुलनीय योगदान दिनुभएको छ । साथै उहाँको नेवारी भाषा र संस्कृति प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान छ । राष्ट्रिय संस्कृति नीति तर्जुमामा पनि व...

Full description

Bibliographic Details
Main Author: Satya Mohan Joshi
Format: Article
Language:English
Published: Policy Research Institute 2022-09-01
Series:Nepal Public Policy Review
Subjects:
Online Access:https://nppr.org.np/index.php/journal/article/view/53
Description
Summary:नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, संवर्द्धन र विकासका लागि निरन्तर रूपमा लागि रहनुभएका संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको संस्कृति र सम्पदा संरक्षणमा अतुलनीय योगदान दिनुभएको छ । साथै उहाँको नेवारी भाषा र संस्कृति प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान छ । राष्ट्रिय संस्कृति नीति तर्जुमामा पनि विज्ञको रूपमा उहाँको महइभ्वपूर्ण योगदान छ ।
ISSN:2795-1901
2795-191X